- Loading...
काेराेना संक्रमण बढ्याे तर म्याग्दीमा काेराेना परिक्षण बन्द
- पुनहिल डट कम
- २ साल अघि
- ४३१ पटक पढिएको

पछिल्लो चौबिस घण्टामा देशभर थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ५ हजार ८४६ नमुना परीक्षण गर्दा ६२० जना संक्रमण पुष्टि भएको हो ।
काेराेना संक्रमणा दिन दिनै बृद्धी भैरहेकाे बेला म्याग्दीमा भने काेराेना परिक्षण समेत बन्द गरिएकाे छ । जिल्लाका स्वास्थ्य संस्थामा वेसिजनको ज्वरो र रुघाखोकीका विरामीको संख्या बृद्धी हुनु र देशभर कोरोना संक्रमण दर वृद्धी एकसाथ भएपनि बेनी अस्पतालले शंकास्पद कोरोनाका विरामीलाइ अाइसाेलेसन गर्ने, एन्टीजिन वा पिसिअार परिक्षण गरी संक्रमित पत्ता लगाइ उपचार गर्न राेकिएकाे छ ।
रुघाखोकी, उच्च ज्वरा, शरिर दुख्ने समेतका कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका विरामीको संख्या बढेपनि बेनी अस्पतालल कोरोना परिक्षण वन्द गरेको छ । स्वास्थ्यकर्मी अभाव भएको भन्दै अस्पतालले कोरोना परिक्षण र आईसोलेसन उपचार बन्द गरेको जनाएको छ ।
‘सिन्ट्रोमेटिक विरामीलाई सोही अनुसारको औषधी दिएर उपचार गर्ने गरिएको छ’ बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सापकोटाले भने, ‘कोरोना परिक्षण मात्र होईन, जनशक्ति अभाव भएपछि ओपिडीमा विरामी परिक्षण दर घटेको छ । शल्यक्रिया त वन्द नै छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
