- Loading...
मनसुन थप सक्रिय हुँदै, भारी वर्षा हुन सक्ने
- पुनहिल डट कम
- २ साल अघि
- ३१७ पटक पढिएको

सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित मनसुनको न्यून चापीय रेखा उत्तर तर्फ सर्नेक्रममा छ । मनसुन अागामी साेमबारसम्म थप सक्रिय हुने देखिएकाेले मध्यमदेखी भारी वर्षाकाे संभावना छ ।
नेपाल तथा भारतका माैषमविदहरूले गरेकाे माैषम सक्रियता सम्बन्धी प्रक्षेपण अनुसार वुधवार / विहवारदेखी थप सक्रिय हुने र शुक्रवार र शनिवार बढी सक्रिय बन्ने देखिएकाे छ । साेमबारसम्मै मनसुन अहिले भन्दा बढी सक्रिय हुने देखिन्छ ।
मनसुन थप सक्रियहुँदा देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का थोरै स्थानहरुका साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै सुदुर पशचिम, कर्णाली लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
