- Loading...
‘हाँस्ने बोल्ने गरेपो माया बढ्छ’
- पुनहिल डट कम
- २ साल अघि
- ३१६ पटक पढिएको

लोकप्रीय लोक गायक रवि कार्की र दिलु मगरको मौलिकपना बोकेको लोक दोहोरी गीत हाँस्ने बोल्ने गरेपो माया बढ्छ हालै सार्वजनिक भएको छ ।
रवि कार्कीको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीतले दर्शक श्रोताको मन जित्दै गएको छ । खुमन थापाको प्रस्तुतीमा रवि कार्की र दिलु मगरको सुमधुर आवाजमा रहेको गीतका टुक्काहरुलाई टिकटकमा रुचाउन थालिएको छ ।
म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ५ भिरमुनी घर भई हाल रोजगारीको शिलशिलामा जापानमा रहनुभएका लोकप्रीय सर्जक प्रविण खत्री ठुलेको शव्द सृजनामा रहको उक्त गीतमा गायक कार्कीले लय सृजना गर्नुभएको छ ।
परम्परागत मौलिकता झल्किेन गरि रोधी बसेर तयार गरिएको म्युजिक भिडियोमा निक्स शर्मा र रुविना अधिकारीको मूख्य अभिनय रहेको छ भने कुमार केसीले निर्देशन गर्नुभएको छ । म्याग्देली गायीका दिलु मगरको यो पहिलो सांगीतिक कोशेली पनि हो ।
बेनी नगरपालिका ३ भकिम्ली घर भई हाल पोखरामा बस्ने मगरले पहिलो गीतमा पनि राम्रो प्रतिक्रिया आएकाले निरन्तर गीत संगीतमा लाग्ने हौसला मिलेको गायीका दिलु मगरले बताइन।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
