२१ असार २०७९, मंगलवार ०९:०४ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता
म्याग्दीकाे मालिका गाउँपालिका ६ दरवाङ र १ निस्काेट जाेड्न म्याग्दी नदीमा गण्डकी प्रदेश सरकारले बनाउन लागेकाे माेटरपुल । ट्रष्टब्रिज निर्माण गर्न अान्तरिक प्रयाेजनकालागी वेलिव्रिज बन्दै।