FLASH NEWS
- Loading...
म्याग्दीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- पुनहिल डट कम
- २ साल अघि
- ३८९ पटक पढिएको

म्याग्दीमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा प्रतियोगिता सुरु भएको हो । प्रतियाेगिताकाे जिल्ला समन्वय समितिका संयाेजक राजकुमार थापाले एक कार्यक्रम विच बेनी खुल्ला मञ्चमा उद्घाटन गरे ।
असार २० र २१ दुई दिन सम्म सञ्चालन हुने प्रतियाेगितामा कति विद्धालयका कति खेलाडी सहभागी छन,खुलाइएकाे छैन । याे प्रतियाेगिता अागामी असार २३ र २४ गते पाेखरामा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि छनाैट गरिने छ ।
प्रतियाेगितामा छात्र÷छात्रा,कवड्डी ,एथलेटिक्स ,कराते ,तेक्वान्दो र उसु विद्यामा खेलाडी छनौट गरिने भएको छ । प्रतियोगिताका विजेता विद्यालयलाई ट्रफी,प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
