- Loading...
मदन भण्डारीको जन्मजयन्तीमा प्रेस चौतारीकाे अन्तक्रिया
- पुनहिल डट कम
- ३ साल अघि
- ४१७ पटक पढिएको

प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले स्वर्गीय मदन भण्डारीको ७१औं जन्मजयन्तीको अवसरमा पारेर ‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ बिषयक अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव एवं बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपसचिव थमसरा पुन, सचिवालय सदस्य एवं प्रेस चौतारी इन्चार्ज डिपी शर्मा र चौतारीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्ज प्रकाश पौडेलले मदन भण्डारीले नेपाली कम्युनिष्ट पार्टी, नेपाली कम्प्युनिष्ट अान्दाेलनमा पुर्याएकाे याेगदान र बहुदलिय जनवादले परम्परागत कम्युनिष्ट दर्शनमा दिएकाे याेगदानकाे चर्चा गरे ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय तह निर्वाचनको समीक्षा साथै भावी योजना र रणनीतिसहित विषय छलफल भएकाे प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानियाँले बताए ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
