FLASH NEWS
  • Loading...

म्याग्दीका पाँच जना पत्रकार विकास पत्रकारीता पुरस्कारबाट पुरस्कृत

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९० पटक पढिएको
म्याग्दीका पाँच जना पत्रकार विकास पत्रकारीता पुरस्कारबाट पुरस्कृत

|????????????????????????????????????

जिल्ला समन्वय समितिले म्याग्दीका पाँच जना क्रियाशिल पत्रकारलाई हुनुभएको छ । 

जिल्ला समन्वय समितिले विकास पत्रकारीता पुरस्कारबाट सोमबार नेपाल पत्रकार महाँसघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, ध्रुवरासागर शर्मा, ठाकुर अाचार्य, हरीकृष्ण गाैतम र कमल खत्रीलाइ पुरस्कृत गरेकाे हाे । 

सोमबार आयोजित एक कार्यक्रमका विच पुरस्कृत पत्रकारलाई जनही दश हजार रुपैयाँ नगद सहित प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मानित गरिएको छ । खड्कालाई आर्थिक बर्ष २०७३÷७४,शर्मालाई २०७४÷७५,गौतमलाई २०७५÷७६,आचार्यलाई २०७६÷७७ र खत्रीलाई २०७७÷७८ को पुरस्कार प्रदान गरिएको हो ।

उक्त पुरस्कार पुर्व मन्त्री तथा प्रदेशसभा सदस्य नरदेबी पुन, जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख देबेन्द्रबहादुर केसी , प्रमुख राजकुमार थापा र समन्वय अधिकारी जानुका सुवेदीले संयुक्त वितरण गरेका थिए ।