FLASH NEWS
  • Loading...

जिल्ला समन्वय समिति प्रमुख समेत पदाधिकारीकाे पदस्थापना, निवर्तमानलाइ विदाइ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३६७ पटक पढिएको
जिल्ला समन्वय समिति प्रमुख समेत पदाधिकारीकाे पदस्थापना, निवर्तमानलाइ विदाइ

जिल्ला समन्वय समिति म्याग्दीका नवनिर्वाचित प्रमुख राजकुमार थापा, उपप्रमुख डिलकुमारी खत्री समेत पदाधिकारीले पद बहाली गरेका छन । 

अाइतवार भएकाे जिसस प्रमुख, उपप्रमुखकाे निर्वाचनमा एमालेका थापा र खत्री विजयी भएका थिए । त्यस्तै सदस्यहरूमा एमालेकै कृष्णदत्त पौडेल पाध्या (बेनी) ,श्रीप्रसाद गर्बुजा (धबलागिरि), देब गर्बुजा पुन(अन्नपूर्ण), महिला सदस्यहरु कविता विश्वकर्मा (मंगला), गौमति चपाई (मालिका), धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा (बेनी) निर्विराेध भएका थिए ।

साेमबार नै मुख्य निर्वाचन अधिकृत तेजनारायण पाैडेलले नवनिर्वाचित जिसस प्रमुख  राजकुमार थापालाइ र प्रमुख थापाले उपप्रमुख समेत सदस्यहरूलाइ पद तथा गाेपनीयताकाे सपथ खुवाएका थिए ।

गण्डकी प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री नरदेवी पुनकाे प्रमुख अातिथ्यतामा अायाेजित अर्काे कार्यक्रममा स्थानीय विकास अधिकारी जानुका सुवेदीले नवनिर्वाचित प्रमुख समेत पदाधिकारीलाइ स्वागत गरिन । पूर्व प्रमुख देवेन्द्र केसी, जिल्ला न्यायाधिश तेजनारायणा पाैडेल, प्रमुख जिल्ला अधिकारी चिरिन्जिवी रानासमेतले नवनिर्वाचित पदाधिकारीलाइ बधाइ, शुभकामना दिए ।

त्यसैविच, निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालले साेमबार नै पत्रकार सम्मेलन गरी अाफ्नाे पाँच वर्षे कार्यकालकाे समिक्षा गरेका छन । 

केसीले अाफ्नाे कार्यकालमा जिल्ला समन्वय समितिकाे सभाहल निर्माणलाइ पहिलाे उपलब्धीकाे रूपमा चर्चा गरे । त्यसैगरी अाफु जिसस प्रमुखमा अल्पमतमा रहेपनी कुनै पनि निर्णय र काम विवादरहित तरिकाले गरेकाे, जिससले गरेका सवै समन्वयात्मक गतिविधी विवादरहित रहेकाे र अाफ्नाे अध्यक्षतामा रहेकाे पुननिर्माणा प्राधिकरण तर्फका  विधालय भवनहरू छनाैट, निर्माणा र नियमनमा विवादरहित सम्पन्न गरेकाे पनि उल्लेख गरे । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल