FLASH NEWS
  • Loading...

विपदमा मेयर र आमा समुहसँग उपमेयर

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४३० पटक पढिएको
विपदमा मेयर र आमा समुहसँग उपमेयर

बेनी नगरपालिकाकाे पहिलाे कार्यपालिका वैठकले मेयर र उपमेयरकाे नाम जाेडिएका छुट्टाछुट्टै दुइ वटा कार्यक्रमसहित विभिन्न निर्णयहरू सार्वजनिक गरेकाे छ । 

बेनी नगर कार्यपालिकाकाे पहिलाे वैठकले  ‘विपदमा मेयर’ र ‘आमा समुहसँग उपमेयर’ कार्यक्रम संञ्चालन गर्ने निर्णय गरेको हो । त्यसैगरी वैठकले  मजदुर डेस्क र मजदुर सहायता कोष स्थापना गर्ने पनि निर्णय गरेकाे जनाएकाे छ । नगर कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रमेशकुमार श्रेष्ठले भने, बैठकले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गरि विद्यार्थी संख्या समेत अभिबृद्धिका लागि आबश्यक सुझाब सहितको प्रतिवेदन पेश गर्न शिक्षा अधिकृत कमलप्रसाद ढकाल संयोजकत्वमा ७ सदस्यीय कार्यदल समेत गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै नगरप्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि र रुख कटान सम्बन्धी कार्यविधि निर्माण गर्ने , नगरपालिकाको बिषयगत समितिहरुलाई समेत पूर्णता दिईएको छ । 

पदमबहादुर पुनको संयोजकत्वमा आर्थिक विकास, चक्रबहादुर केसीको संयोजकत्वमा सामाजिक विकास, कृष्ण बहादुर बानियाँको संयोजकत्वमा पूर्वांधार विकास, अणबहादुर खड्काको संयोजकत्वमा वन वातावरण तथा विपद् व्यवस्थापन, उत्तम कुमार कर्माचार्यको संयोजकत्वमा सुशासन तथा संस्थागत विकास समिति गठन गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल