FLASH NEWS
  • Loading...

सूर्यनारायण पुरस्कार श्रेष्ठद्वयलाई

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४६० पटक पढिएको
सूर्यनारायण पुरस्कार श्रेष्ठद्वयलाई

बेनीका सूर्यनारायण श्रेष्ठको नाममा परिवारले स्थापना गरेको सूर्यनारायण पुरस्कार संस्थाले यस वर्षको पुरस्कार कलाकारद्वय बेनीका तुलप्रसाद श्रेष्ठ र प्रकाशकुमार श्रेष्ठलाई प्रदान गरेको छ ।
लोकसंस्कृति। कला र साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने ब्यक्तिलाई प्रत्यक दुई वर्षमा प्रदान गरिदै आएको सूर्यनारायण पुरस्कारको १६ औं संस्करण (०७६) बेनीका कला साधक तुलप्रसाद श्रेष्ठलाई र १७ औं स्ंस्करण (०७८) अर्का संस्कृति संरक्षक तथा लोककला साधक प्रकाशकुमार श्रेष्ठलाई प्रदान गरिएको हो ।
शनिवार बेनीमा आयोजित एक कार्यक्रमका विच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पुरस्कृत श्रेष्ठद्वयलाई जनही २०–२० हजार नगद, कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । प्रगतीवादी रुझान भएका हार्मोनियम, तवला, मादल, मुचुङ्गा, मुरली वादन समेत लोकगायन तथा नाट्यर्की सूर्यनारायण श्रेष्ठको विस १९८५ कात्तिक ११ गते बेनीमा जन्मिएका थिए । ०४७ साउन २२ गते बेनीमा देहवसान भएका श्रेष्ठको स्मृतिमा परिवारले ०४८ सालमा पुरस्कार संस्था स्थापना गरेका थिए ।

पुरस्कार वितरण समारोहमा पुरस्कृतद्वय ८३ बर्षिय तुलप्रसाद श्रेष्ठ र प्रकाश श्रेष्ठ (६५)ले आ–आफ्ना गीत, भजन गाएका थिए । कार्यक्रमका वक्ताहरुले स्व.सूर्यनारयणले गरिवीका विच पनि कसरी लोकसंस्कृति र वाद्यवाधनको साधना गरे, समाज परिवर्तनकालागी कसरी क्रान्तिकारी विचार प्रवाह गरे चर्चा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल