FLASH NEWS
  • Loading...

अाउँदाे वुधवार र विहिवार मध्यम देखि भारी वर्षाको सम्भावना

  • पुनहिल डट कम
  • १ साल अघि
  • २९१ पटक पढिएको
अाउँदाे वुधवार र विहिवार मध्यम देखि भारी वर्षाको सम्भावना

गण्डकी प्रदेशको पहाडी भूभागमा अाउँदाे वुधवार र विहिवारसम्म भारी वर्षाको सम्भावना रहेकाे माैषम विभागले पूवार्नुमान  गरेकाे छ।

विभागकाे जेठ २० गतेदेखी २६ गते विहिवारसम्मकाे साप्ताहिक कृषी माैषाम पूर्वानुमान अनुसार शुक्रवार र शनिवार गण्डकी प्रदेशकाे पहाडी क्षेत्रमा हल्का देखि मध्यम वर्षा, अाइतवार, साेमबार र मंगलवार दुई स्थानमा  मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा र वुधवार र विहिवारसम्म केही स्थानमा मध्यमदेखी भारी वर्षाको सम्भावना रहेकाे उल्लेख गरेकाे छ ।