FLASH NEWS
  • Loading...

दुर्घटनाग्रस्त विमानका सवै शव संकलन

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०९ पटक पढिएको
दुर्घटनाग्रस्त विमानका सवै शव संकलन

मुस्ताङको थासाङ गाउपालिका, २ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा विमान दुर्घटनामा सवै मृतकको शव संकलन भएको छ ।
चालक दलका ३ जनासहित २२ यात्रुमध्य १० वटा शव उद्धारगरी काठमाण्डौ पुर्‍याईएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीका अनुसार बाँकी १२ शव मध्य १० वटा शव दुर्घटनास्थलबाट तल कोवाङ वस्तीमा झारिएको छ । थप २ वटा शव तल झार्ने काम हुँदै छ ।
‘विमान दुर्घटनामा ज्यान गुमाएका सवै यात्रुको शव संकलन भएको छ । १० वटा शव हिजै काठमाण्डौ पठाईयो । बाँकी १२ शव घट्नास्थलबाट तल कोवाङ वस्तीमा झार्ने काम भैरहेको छ । केही वेरमा बाँकी शवहरु काठमाण्डौ पठाउछौं’ प्रजिअ अधिकारीले बताए ।