- Loading...
जेसिज सप्ताह सुरू ः साेमबार बेनीमा निशुल्क दन्त परिक्षण शिविर हुने
- पुनहिल डट कम
- २ साल अघि
- २६१ पटक पढिएको

म्याग्दी जेसिजको २४ औं स्थापना दिवसको अवसरमा सोमबार निःशुल्क दन्त शिविर आयोजना गरिएको छ ।
म्याग्दी जेसिजद्वारा ‘जेसिज सप्ताह’ कार्यक्रम अन्तरगत १६ गते बेनीस्थित रहेको बेनी संजिवनी हेल्थ क्लिनिकमा निःशुल्क दन्त शिविर गरिएको हो ।
जेसिजको आयोजना र बेनी संजिवनी हेल्थको प्राविधि सहयोगमा हुने दन्त शिविरमा दन्तरोग विशेषज्ञ विवेक सुनारबाट दातको परिक्षण गरिने शिविर संयोजक कुमार बानियाँले बताए । दन्त रोगसम्वन्धी विरामीहरु उक्त सेवा लिन जेसिजले आग्रह गरेको छ ।
म्याग्दी जेसिजको २४ औँ स्थापना दिवसमा साताब्यापी कार्यक्रम अन्तरगत जेठ १५ गते सप्ताह कार्यक्रमको उद्घाटन, १६ गते निशुल्क दन्त परिक्षण, १७ गते राष्ट्रिय झण्डा अनावरण, १८ गते जेसिजगाउँ पुलाचौरमा निःशूल्क आँखा परिक्षणा, १९ गते सार्वजनिक भाषणकला तालिम, २० गते मेरो जनप्रतिनिधीलाई सुझाव र २१ गते जिसस सभाहलमा १८ औं अन्तर मा.वि. लोकनृत्य प्रतियोगिता अायाेजना गिरएकाे जेसिजले जनाएकाे छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
