FLASH NEWS
  • Loading...

अन्नपूर्ण, ७ मा एमालेका मईलन पुर्जा विजयी, पालिका अध्यक्ष/उपाध्यक्षमा एमालेको अग्रता यथावत

  • पुनहिल डट कम
  • १ साल अघि
  • १३६ पटक पढिएको
अन्नपूर्ण, ७ मा एमालेका मईलन पुर्जा विजयी, पालिका अध्यक्ष/उपाध्यक्षमा एमालेको अग्रता यथावत

अन्नपुर्ण गाउँपालिका, ७ हिस्तानको वडाध्यक्षमा एमालेका मईलन पुर्जा विजयी भएका छन ।

पुर्जाले ३ सय ९८ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका २ सय २८ मत पाए ।

त्यस्तै, पालिका अध्यक्ष र उपाध्यक्षमा भने अग्रता कायम छ ।

अध्यक्षमा भरत पुनले ३ हजार ५ सय १९ मत पाएका छन । उनलाई काँग्रेसका वलबहादुर तिलिजाले २ हजार ९ सय ८६ मतले पछ्याएका छन ।

उपाध्यक्षमा एमालेकी दिवा तिलिजाले ३ हजार ५ सय ६० सहित अगाडी छिन । उनलाइ काग्रेसकी ललिता तिलिजाले २ हजार ९ सय ५८ मतले पछ्याएकी छिन ।