FLASH NEWS
  • Loading...

अन्नपूर्ण, ६ मा काँग्रेसका राम खड्का विजयी, पालिका अध्यक्ष/उपाध्यक्षमा एमालेको अग्रता यथावत

  • पुनहिल डट कम
  • १ साल अघि
  • २७५ पटक पढिएको
अन्नपूर्ण, ६ मा काँग्रेसका राम खड्का विजयी, पालिका अध्यक्ष/उपाध्यक्षमा एमालेको अग्रता यथावत

अन्नपुर्ण गाउँपालिका, ६ घारको वडाध्यक्षमा काँग्रेसका रामबहादुर खड्का विजयी भएका छन ।
राम खड्काले ७ सय ६ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भक्तबहादुर खड्काले ६ सय ५८ मत पाए ।
त्यस्तै, पालिका अध्यक्ष र उपाध्यक्षमा भने एमालेकाे अग्रता कायम छ ।
अध्यक्षमा भरत पुनले २ हजार ९ सय ३६ मत पाएका छन । उनलाई काँग्रेसका वलबहादुर तिलिजाले २ हजार ७ सय ७० मतले पछ्याएका छन । एमालेका पुनले तिलिजालाई एक सय १० मतले पछि छोडेका छन ।
उपाध्यक्षमा एमालेकी दिवा तिलिजाले ३ हजार ८६ मतसहित अगाडी छिन । उनलाइ काग्रेसकी ललिता तिलिजाले २ हजार ६ सय ७८ मतले पछ्याएकी छिन ।