- Loading...
म्याग्दीका नवनिर्वाचित पालिका प्रमुखहरूले लिए पद तथा गाेपनियताकाे सपथ
- पुनहिल डट कम
- ३ साल अघि
- ३०८ पटक पढिएको

म्याग्दीमा नवनिर्वाचित पालिका प्रमुखहरूले पद तथा गाेपनियताकाे सपथ लिएका छन।
जिल्ला समन्वय समितिकाे सभाहलमा मुख्य निर्वाचन अधिकृत रहेका जिल्ला न्यायाधिस तेजनारायण पौडेलले बेनी नगरपालिकाका मेयर सुरत केसी, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजा र धवलागिरी गाउँपालिका अध्यक्ष प्रेम पुनलाई पद तथा गाेपनियताकाे सपथ गराएका हुन। अन्नपूर्ण गाउँपालिकामा भने मत गणना जारी रहेकाेले अर्काे वुधवार मात्र सपथ ग्रहण कार्यक्रम गरिने मुख्य निर्वाचन कार्यालयले जनाएकाे छ ।
‘निर्वाचित भैसकेका पालिका प्रमुखहरूलाइ पद तथा गाेपनियताकाे सपथ ग्रहण गराएपछि पदबहालि भै जिम्मेवारी संम्हाल्न मार्ग प्रशस्त हुने छ । अन्नपुर्ण गापाकाे मतगणना जारी रहेकाेले म काठमाण्डाै पुगेर फर्केपछि अर्काे वुधवार मात्र अन्नपुर्णका प्रमुखलाइ छुट्टै सपथ खुवाउने याेजना छ ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
