- Loading...
अन्नपूर्ण गापामा गणना सुचारु गर्न आयोगको निर्देशन, पुन:मतगणना गर्न नपर्ने
- पुनहिल डट कम
- ३ साल अघि
- ३४९ पटक पढिएको

निर्वाचन आयोगले अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखी रोकिएको मत गणना सुचारु गर्न गरेको छ । आयोगले अन्नपूर्ण गापा–३ मा पुन:मत गणना गर्नु नपर्ने पनि प्रश्ट पारेको छ ।
निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय अन्नपूर्ण गापालाई गरिएको निर्देशन उल्लेख छ, ‘मतगणना भएका वडामा पुन: मतगणना गर्नु पर्ने नदेखिएकोले मतगणना कार्य सुचारु गर्न र प्रमुख जिल्ला अधिकारीलाई ‘मतगणना स्थलको आवश्यक सुरक्षा ब्यवस्था मिलाउन’ आवश्यक निर्देशन दिने उल्लेख छ ।
३ नम्बर वडाको घोषित मतपरिणामलाई लिएर काँग्रेसले विवाद झिकेपछिको थियो । विवादपछि निर्वाचन अधिकृत, काँग्रेस, एमालेका जिल्ला नेतृत्व तथा स्थानीय नेतृत्व, प्रमुख जिल्ला अधिकारी समेत सुरक्षा अधिकारीहरु सम्मिलिन सर्वपक्षिय बैठकमा मतगणना सुचारु गर्ने विषयमा सहमती नजुटेपछि निर्वाचन आयोगलाई लेखी पठाउने निर्णय भएको थियो ।
कानुन र विधीपूर्वक भएको मतगणना रोकिएको घट्नामा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले सोमबार प्रमुख जिल्ला अधिकारी चिरिन्जीवि रानासमेत जिल्लाको सुरक्षा संयन्त्रको शंसयपूर्ण ब्यवहार प्रति विरोध गरेको थियो ।
एमालेले अन्नपूर्ण गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय, मतगणना स्थल र मतगणनामा संलग्न कर्मचारी तथा मतगणना प्रतिनिधीहरु सवै असुरक्षित रहेकोले भरपर्दो सुरक्षा ब्यवस्थाको सुनिश्चिता गर्न नसके सवै मतपेटिका सदरमुकाम पुर्याएर मतगणना गर्नु पर्ने माग गरेको थियो ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
