- Loading...
मुस्ताङका नवनिर्वाचित अध्यक्षहरुले लिए सपथग्रहण
- पुनहिल डट कम
- ३ साल अघि
- ४३२ पटक पढिएको

देशरभर स्थानीय तह निर्वाचनका मतगणना जारी भैरहँदा हिमालपारीको जिल्ला मुस्ताङका नवनिर्वाचित अध्यक्षहरुले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन ।
जिल्ला समन्वय समितिको सभाहलमा नवनिर्वाचित अध्यक्षहरु लोमन्थाङ गापाका टसीनुर्वु गुरुङ, लो–घेकर दामोदरकुण्ड गापाका लोप्साङ छोम्पेल विष्ट, वारगुङ मुक्तिक्षेत्र गापाका रिन्जिन नामगेल गुरुङ, घरपझोङ गापाका सञ्जयकुमार थकाली र थासाङ गापाका प्रदीप गौचनलाई जिल्ला न्यायाधिस रुमाकान्त ज्ञवालीले पद तथा गोपनीयताको सपथ गराएका हुन ।
‘स्थानीय तह निर्वाचन सम्पनन भएपछि देशमै पहिलो पटक मुस्ताङका नवनिर्वाचित अध्यक्षहरुले पद तथा गोपनीयताको सपथ लिनु भएको छ’ मुख्य निर्वाचन अधिकृत रहेका जिल्ला अदालत मुस्ताङका न्यायाधिस रुमाकान्त ज्ञवालीले भने, ‘अव अध्यक्षहरु पालिकामा फर्केर यसै साता उपाध्यक्ष समेत अन्य जनप्रतिनिधीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम छ ।’

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
