FLASH NEWS
- Loading...
मुस्ताङको लाेघेकरदामाेदरकुण्ड गाउँपालिकामा पनि एमालेका विष्ट र गुरूङकाे अग्रता
- पुनहिल डट कम
- २ साल अघि
- ४८३ पटक पढिएको

मुस्ताङको अर्काे लाेघेकरदामाेदरकुण्ड गाउँपालिकाकाे १ नम्बर वडाकाे पनि मतपरिणाम सार्वजनिक भएकाे छ । घोषित मत परिणाम अनुसार पालिका अध्यक्षमा एमालेका लाेप्साङ छाेम्फेल विष्टले १ सय ८१ मतसहित अग्रता लिएका छन । अध्यक्षमा नेकपा एसका देवबहादुर गुरङले ९३ मत पाएका निर्वाचन अधिकृत नेपालहरी रानाभाटले जानकारी गराए ।
त्यसैगरी उपाध्यक्षमा पनि एमालेकी छिरिङ ह्लामाे गुरूङले १ सय ५८ मतसहित अग्रता लिएकी छिन । उपाध्यक्षमा काँग्रेसकी लक्ष्मी गुरूङले १ सय ६ मतले पछ्याएका छन ।
लोघेकर दामोदर कुण्ड गाउँपालिकाका, १ मा वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, ३ नम्बर वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, र ४ नम्बर वडाध्यक्षमा एमालेकै झियानछुसाङ गुरुङ निर्विराेध भएका थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
