FLASH NEWS
  • Loading...

रघुगंगामा काँग्रेसको अग्रता

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४७ पटक पढिएको
रघुगंगामा काँग्रेसको अग्रता

म्याग्दीको रघुगंगा गाउँपालिकाको सार्वजनिक मतपरिणाम अनुसार नेपाली काग्रेसले अग्रता लिएको छ ।
निर्वाचन कार्यालय सहायक निर्वाचन अधिकृतका अनुसार रघुगंगा गाउँपालिका, १ बेगको मतगणना गर्दा काँग्रेसका भवबहादुर भण्डारीले ४ सय ३४ मतसहित अग्रता लिएका छन । उनलाई एमालेका प्रेमबहादुर कार्कीले ३ सय ४२ मतले पछ्याएका छन ।
त्यस्तै उपाध्यक्षमा काँग्रेसकै प्रेमकुमारी पुनले ४ सय ३७ मतले अग्रता ि
लएकी छिन । उपाध्यक्षमा एमालेकी यामकुमारी गर्वुजाले ३ सय ५४ मत लिएर पछ्याएकी छिन ।