FLASH NEWS
  • Loading...

अन्नपूर्ण गाउँपालिकामा एमालेको अग्रता कायम, भुरुङको वडाध्यक्षमा ओम फगामीको प्यानल विजयी

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६८ पटक पढिएको
अन्नपूर्ण गाउँपालिकामा एमालेको अग्रता कायम, भुरुङको वडाध्यक्षमा ओम फगामीको प्यानल विजयी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, १ दोवा र २ भुरुङतातोपानीको मत गणना गदाए एमालेका पालिका अध्यक्षमा एमालेका भरतकुमार पुनले ६ सय ६१ मत र उपाध्यक्षमा दीवाकुमारी तिलिजाले ६ सय ६२ मतसहित अग्रता लिएका छन ।
त्यस्तै पालिका अध्यक्षमा काँग्रेसका वलबहादुर तिलिजाले ३ सय ४२ र उपाध्यक्षमा ललिता तिलिजाले ३ सय ४४ मतले पछ्याएका छन ।
अन्नपूर्ण गापा वडा नम्बर १ दोवामा एमालेका दिलिप गर्वुजा र २ नम्बर वडा भुरुङमा पनि एमालेकै ओम फगामीको प्यानल नै विजयी भएको छ ।