FLASH NEWS
  • Loading...

अन्नपूर्ण गाउँपालिकामा एमालेको अग्रता कायम, वडाध्यक्षमा एमालेका दिलिप गर्वुजा विजयी

  • पुनहिल डट कम
  • १ साल अघि
  • २४४ पटक पढिएको
अन्नपूर्ण गाउँपालिकामा एमालेको अग्रता कायम, वडाध्यक्षमा एमालेका दिलिप गर्वुजा विजयी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, १ दोवाको मत गणना सकिएको छ । सार्वजनिक मतपरिणाम अनुसार एमालेले दिलिपकुमार गर्वुजा ३ सय ३२ मत लिएर प्यानलै विजयी भएका छन ।

निर्वाचन अधिकृत जानुकार सुवेदीका अनुसार अन्नपूर्ण गाउँपालिका, १ दोवाको अन्तिम मत गणना गर्दा पालिका अध्यक्षमा एमालेका भरतकुमार पुनले ३ सय ४१, र उपाध्यक्षमा दीवाकुमारी तिलिजाले ३ सय ४० मतसहित अग्रता लिएका छन ।
त्यस्तै पालिका अध्यक्षमा काँग्रेसका वलबहादुर तिलिजाले २ सय २१ र उपाध्यक्षमा ललिता तिलिजाले २ सय २५ मतले पछ्याएका छन ।