FLASH NEWS
- Loading...
निलगिरी जलविधुत आयोजनामा ट्रक दुर्घटनाहुँदा दुई जनाको मृत्यु
- पुनहिल डट कम
- २ साल अघि
- ३१० पटक पढिएको

अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा निर्माणाधिन निलगिरी जलविधुत आयोजना स्थलमा सिमेन्ट पुर्याएर फर्कदै गरेको त्रिनेत्र ढुवानी सेवाको ग २ ख ६५८ नम्बरको ट्रक मंगलवार साँझ दुर्घटनाहुँदा सवार दुई जनाको मृत्यु भएको छ ।
निलगिरी जलविधुतको छोटेपा स्थित हेडवर्समा सिमेन्ट पुर्याएर फर्कने क्रममा मालचरी भन्ने स्थानको घुम्तीमा ट्रक घुम्तीदेखी ५०/६० मिटर खस्दा चालक मकवानपुर गोकर्ण गापा, ४ का सन्तबहादुर तितुङ र ट्रकधनी म्याग्दी अन्नपूर्ण गापा, १ दोवाका खुमबहादुर राम्जालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडकबाट ट्रक खसेपछि सोही स्थानमा रहेका मजदुरले तत्काल उद्धार गरी आयोजनाका श्वास्थ्यकर्मीले प्राथमिक उपचारपछि वोलेरो जीपमा राखी थप उपचारकालागी बेनी अस्पताल रिफर गरेकोमा अस्पतालले मृत्यु घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
