FLASH NEWS
  • Loading...

बुटवलमा बम पड्कियो

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५२ पटक पढिएको
Post Thumbnail

बुटवको मिलनचोकमा बुधबार साझ बम पड्किएको छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार मिलनचोकको आकासे पुल नजिकै बम पड्किएको हो ।

उक्त स्थानबाट नेकपा माओवादीको नाममा प्रचाहरु समेत फेला परेको प्रहरीले जनाएको छ । बिस्पोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान र खोजतलास भइरहेको प्रहरी निरिक्षक प्रकास थापाले बताए ।