FLASH NEWS
- Loading...
माओवादी केन्द्रद्धारा बेनी नगरपालिका मेयर र उपमेयरमा जैसी र पाैडेल
- पुनहिल डट कम
- २ साल अघि
- १८१ पटक पढिएको

माओवादी केन्द्रले बेनी नगरपालिकाको मेयरमा धनलाल जैसी र उपमेयरमा ज्योती लामिछाने पौडेललाइ उम्मेदवार बनाएकाे छ ।
बेनपा ३ भकिम्ली निवासी जैसी वैदेशिक रोजगार व्यवसायी हुन ।
उपमेयरको उम्मेदवार बन्न लागेकी पौडेल अघिल्लाे स्थानीय तह निर्वाचनमा काँग्रेससँगकाे गठवन्धनमा उपमेयरमै पराजित भएका िथइन । पौडेल माओवादीमा युवा र महिला नेताको रुपमा स्थापित हुन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
