FLASH NEWS
  • Loading...

यी हुन मुस्ताङमा एमालेका उम्मेदवारहरू

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६० पटक पढिएको
यी हुन मुस्ताङमा एमालेका उम्मेदवारहरू

अासन्न स्थानीय तह निर्वाचनकालागी एमालेले मुस्ताङ जिल्लाका सवै ५ पालिकाकाकाे प्रमुख र उपप्रमुखमा अाफ्ना उम्मेदवार टुङ्गाे लगाएकाे छ ।

विवरण अनुसार थासाङ गाउँपालिका अध्यक्षमा प्रदीप गौचन र उपाध्यक्षमा सुमिता शेर्पा, घरपजोङ गाउँपालिका अध्यक्षमा सञ्जय कुमार थकाली रउपाध्यक्षमा मिम कुमारी शेरचन रहेका छन् । 

त्यस्तै,  बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका अध्यक्षमा रिञ्जिङ गुरुङ र उपाध्यक्षमा दिकी गुरुङ, लो घ्यागर गाउँपालिकाको अध्यक्षमा लोप्साङ छेप्पेल विष्ट राजु र उपाध्यक्षमा छिरिङ ल्ह्यामो गुरुङ, लोमाङन्थाङ गाउँपालिका अध्यक्षमा टसीनुर्वु गुरुङ र उपाध्यक्षमा छिमि विष्ट गुरुङलाइ उम्मेदवार बनाएकाे छ ।