FLASH NEWS
  • Loading...

जन्मदिनको अवसरमा बालबालिकालाई सहयोग

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९९ पटक पढिएको
जन्मदिनको अवसरमा बालबालिकालाई सहयोग

यहाँका एक युवाले आफ्नो जन्मदिनको अवसरमा सदरमुकाम बेनीमा रहेको बालगृहमा रहेका अनाथ बालबालिकालाई सहयोग गरेर मनाएका छन् ।

बैशाख १० गते आफ्नो जन्मदिनको अवसरमा बेनी नगरपालिका–७, घर भै अहिले बैदेशीक रोजगारीको शिलशिलामा अमेरिकामा रहेका सन्दीप श्रेष्ठ र उनका छोरा श्यारोन श्रेष्ठले जन्मदिनको अवसरमा बेनीमा सञ्चालीत बालगृहमा रहेका ११ जना बालबालिकालाई जन्मदिनको अवसर पारेर २३ हजार रुपैंया मुल्य बराबरको दैनिक उपभोग्य सामग्री र स्टेशनरी सहयोग गरेको नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले वताए ।