- Loading...
कांग्रेस मालिका गाउँसमितीले अध्यक्षमा श्रीप्रसादलाइ दाेहाेर्याउने निर्णय, गठवन्धनमा धक्का
- पुनहिल डट कम
- ३ साल अघि
- ३०२ पटक पढिएको

कांग्रेस मालिका गाउँपालिका समितकाे शुक्रबार बसेको बैठकले अासन्न स्थानीय तहको निर्वाचनमा श्रीप्रसाद रोकालाई अध्यक्षमा दाेहाेर्याउने निर्णय गरेको छ । याे निर्णय एक प्रकारकाे संभावित गठवन्धन विरूद्धकाे विद्राेह मानिएकाे छ ।
काँग्रेस मालिका समितिकाे निर्णयले गठवन्धनमा धक्का पुग्ने भएकाे छ । गठवन्धनकाे मुख्य घटक माअाेवादी केन्द्रले मालिका गाउँपालिका अध्यक्षमा अाफ्नाे दावीलाइ वटम लाइन बनाउँदै अाएकाे थियाे । काँग्रेस जिल्ला र केन्द्रले हस्तक्षेप गर्ने त्रासले काँग्रेस पालिका समितले हतारमा उम्मेदवारी घाेषणा गरेकाे हाे ।
माअाेवादी केन्द्रका जिल्ला संयाेजक रेशम जुग्जालीले मालिका गापा अध्यक्ष पार्टीकाे जिल्लामा चुनावी गठवन्धनकाे अाधार भएकाे बताएका िथय । काँग्रेसका उम्मेदवार बनेका श्रीप्रसाद राेकाले अध्यक्ष पद माअाेवादीलाइ दिए विद्राेह गर्ने बताएका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
