FLASH NEWS
- Loading...
म्याग्दी क्याम्पसमा नयाँ वर्षको शुभकामना अादान-प्रदान
- पुनहिल डट कम
- ३ साल अघि
- ४७६ पटक पढिएको

म्याग्दी क्याम्पसले नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
क्याम्पस प्रमुख गोरख बहादुर जिसिको अध्यक्षतामा भएको उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले नयाँ वर्षले क्याम्पसको गुणस्तर वृद्धिको अभियानमा थप सफलता मिलोस भन्दै क्याम्पसका सम्पुर्ण विद्यार्थी, पुर्व विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारी, क्याम्पस सभाका सभासद, संस्थापक, संरक्षक, लगायत सम्पूर्ण सरोकारवालाहरुमा शुभकामना व्यक्त गरेका थिए ।
क्याम्पसका सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीको स्वागत तथा सहायक क्याम्पस प्रमुख पशुपतिनाथ ढकालको सञ्चालन मा सम्पन्न उक्त कार्यक्रमा प्राध्यापक, कर्मचारी, विद्यार्थीहरु लगायतकाे उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
