FLASH NEWS
- Loading...
एमालेलाइ बेनी नगरमा नगरप्रमुख तथा उपप्रमुखकाे नाम टुङ्ग्याउन सकस, चार-चार जनाकाे नाम शिफारिस
- पुनहिल डट कम
- ३ साल अघि
- ४११ पटक पढिएको

आसन्न स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको नगरप्रमुख तथा उपप्रमुख पदमा सर्वसम्मत गर्न नसकेपछि नेकपा एमालेले चार–चार जना आकाँक्षीहरुको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने भएकाे छ ।
मंगलबार बसेकाे नगर कमिटीको बैठकले नगर प्रमुखमा प्रमोद श्रेष्ठ, सन्तोष रावल, सुरज केसी र नारायण जिसीको नाम पठाएकाे छ ।
त्यस्तै उपप्रमुखमा पशुपति शाही, बिष्णु गुरुङ, भावना पौडेल, र गौरी थापा मगरको नाम सिफारिस गरिएको एमाले जिल्ला सचिव सुरत केसीले बताए ।
अाकांक्षीहरूकाे चर्काे दवाव रहेकाेले जिल्ला कमिटीले पनि नाम टुङ्ग्याउने संभावना झिनाे रहेकाेले जिल्ला कमिटीको बैशाख २ गते बैठकले नाम प्रदेशमा पठाउने संभावना छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
