धवलागिरी प्रथम (८१६७मी) आरोहणगरी फर्कने क्रममा ग्रीसका पर्वतारोही एन्टोनियोस सकिरा (Antonios Sykaria)को मृत्यु भएको छ ।
सकिराले सोमबार दिउँसो करिव १२ बजे सेभेन समिट ट्रेक्सका सहयोगी दावा शेर्पासहित धवलागिरी प्रथमको सफल गरेकाे र फर्कने क्रममा बाटैमा मृत्यु भएको सेभेन सेभेनका निर्देशक मिङ्मा शेर्पाले बताए ।