- Loading...
नेपाल छन्त्याल बिद्यार्थी संघको अध्यक्षमा म्याग्दीका अमर छन्त्याल निर्वाचित
- पुनहिल डट कम
- २ साल अघि
- ३७५ पटक पढिएको

नेपाल छन्त्याल बिद्यार्थी संघको केन्द्रिय अध्यक्षमा अमर भलञ्जा छन्त्याल निर्वाचित भएका छन ।
शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको संघको चौँथो राष्ट्रिय महाधिवेशनबाट रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेका छन्त्याल सर्वसम्मत केन्द्रिय अध्यक्षमा निर्वाचित भएका हुन ।
१३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा तिल कुमारी घरब्जा छन्त्याल, रिना भलञ्जा छन्त्याल, महासचिवमा मिलन छन्त्याल, सचिवमा सपना छन्त्याल, कोषाध्यक्षमा टेकमाया भलञ्जा छन्त्याल र सहकोषाध्यक्षमा यमकलि घरब्जा छन्त्याल चयन भएका छन । त्यस्तै सदस्यहरुमा भिम कुमारी झिङराजा, हिरा कुमारी पोत्लाङ्गे, मुनम पोत्लाङ्गे, मार्मिन बुढाथोकी, केमली भलञ्जा र रचना पोत्लाङ्गे छन्त्याल चयन भएका छन ।
नेपाल छन्त्याल संघको सातौँ राष्ट्रिय महाधिवेशनको अवसर पारेर बिद्यार्थी संघको पनि चौँथो अधिवेशन सम्पन्न गरिएको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
