FLASH NEWS
- Loading...
शशांकसँग देउवाले भने : माओवादीकाे अस्तित्व जोगाइ दिनु पर्ने बाध्यता अाइलाग्या छ
- पुनहिल डट कम
- २ साल अघि
- २९३ पटक पढिएको

कांग्रेस सभापति शेरबहादुर देउवाले डा. शशांक कोइरालासँग माओवादी केन्द्रको अस्तित्व जोगाइ दिनु पर्ने बाध्यता आइलागेको बताएका छन्।
कांग्रेस एक्लै निर्वाचनमा जान जोड दिइरहेका नेता कोइरालाले नेविसंघ इलाम-काठमाडौं सम्पर्ककाे कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाकाे हवला दिँदै भने, ‘नेपाली कांग्रेस एक्लै लड्छ कि गठबन्धन गरेर लड्छ भन्ने कुरा अहिले हरेकको मन मस्तिष्कमा होला। हाम्रो पार्टीका सभापतिजीले के भन्नुभयो भने माओवादीको भविष्य छैन। धेरै माओवादीहरू एमालेमा प्रवेश गरिसकेकाले बचेकाहरूलाई रोक्न गठबन्धन गर्नुपरेको हाे। ’
‘माओवादीका बचेका साथीहरूलाई अस्तित्व जोगाउन कहीँ न कहीँ त सम्बन्ध गाँस्नै पर्छ। हामीले सम्बन्ध गाँसेनौँ भने उनीहरू एमालेसँग मिल्न जान्छन्’ ।’
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
