FLASH NEWS
  • Loading...

कक्षा ११ को परीक्षा जेठ तेस्रो साता र त्रिविकाे जेठ १७ देखि हुने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ५३९ पटक पढिएको
कक्षा ११ को परीक्षा जेठ तेस्रो साता र त्रिविकाे जेठ १७ देखि हुने

कक्षा-१२ को परीक्षा जेठ १६ बाट सञ्चालन हुँदै छ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा-११ को परीक्षा आगामी जेठको तेस्रो सातादेखि सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ। बोर्डले सूचना जारी गरि कक्षा-१२ को वार्षिक परीक्षासँग नजुध्ने गरि ११ काे परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायका डिनको कार्यालयले सेमेष्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तहको  शैक्षिक वर्ष २०२१ को नियमित परीक्षा जेठ १७ बाट सञ्चालन हुने जानकारी दिएको छ।

नियमित तथा सोभन्दा अघि शैक्षिक वर्ष २०१७ सम्मका आंशिक परीक्षासमेत सोही मितिबाट सञ्चालन हुने डीनको कार्यालयले जनाएको छ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल