FLASH NEWS
  • Loading...

बेनीमा ६५ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४२ पटक पढिएको
बेनीमा ६५ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारासहित ६५औं राष्ट्रिय सहकारी दिवस आइतवार बेनीमा मनाईएको छ ।

जिल्ला समन्वय समितिकाे सभाहलमा सहकारी संघले अायाेजना गरेकाे ६५ अाैं राष्ट्रिय सहकारी दिवसकाे उपलक्षयमा अायाेजित कार्यक्रम बाेल्दै प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले सहकारीले नेपालीलाई बचत गर्ने बानीको विकास गरेको र उद्धमी बन्न प्रेरित गरेकाे बताए ।

 

 

जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षता र स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव ज्योती लामिछानेले गरेकी थिइन ।