FLASH NEWS
  • Loading...

माअाेवादी केन्द्रबाट रघुगंगा अध्यक्षमा भण्डारी दाजुभाइ मिलेनन्, पाँच वडाध्यक्ष उम्मेदवार सार्वजनिक

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०२ पटक पढिएको
माअाेवादी केन्द्रबाट रघुगंगा अध्यक्षमा भण्डारी दाजुभाइ मिलेनन्, पाँच वडाध्यक्ष उम्मेदवार सार्वजनिक

माअाेवादी केन्द्रले रघुगंगा गाउँपालिका प्रमुखमा दावेदार हरी भणडारी, रीम भण्डारी र  सुविन शेर्पुन्जागरी तीन जनाकाे नाम टुङ्ग्याउन सकेकाे छैन । याे पार्टीले उप्रमुखमा नाम सार्वजनिक गरिएकाे छैन ।

त्यसैविच माओवादी केन्द्रले पाँच वडाध्यक्षकाे नाम भने सार्वजनिक गरेकाे छ । जस अनुसार रघुगंगा गापा, १  बेगखोलामा भविन्द्र शेरपुञ्जा,  २ भगवतिमा नरबहादुर भण्डारी, ३, पिप्लेमा रेशम कटुवाल, ४ दग्नाममा बि प्रसाद पुन , ६ पाखापानीमा सन्तोष विक  र ८ कुइनेमंगलेमा चित्र घर्तिलाई वडाध्यक्षमा वडा अध्यक्षका उम्मेदवार घाेषणा गरिएकाे हाे ।

त्यसै िवच अासन्न स्थानीय तहमा सत्तागठ वन्धनका साझेदार काँग्रेस र माअाेवादी विच पद बाँडफाँडमा कुरा नमिलेपछि अा-अाफ्नै तरिकाले उम्मेदवारी घाेषणा थालेका हुन ।