FLASH NEWS
  • Loading...

नेपालमा पहिलो पटक बालबालिकालाई टाइफाई विरुद्धको खोप लगाईने

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२८ पटक पढिएको
Post Thumbnail

नेपालमा पहिलो पटक १५ महिनादेखी १५ बर्षसम्मका बालबालिकालाई टाईफाईृड विरुद्धको खोप लगाईने भएको छ ।


आगामी चैत २५ देखी बैशाख १८ गतेसम्म देशभरका सवै नियमित खोप केन्द्रमा निशुल्क रुपमा टाईफाईृड विरुद्धको खोप लगाईन लागेको श्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टाईफाईृड विरुद्धको खोप पूर्ण सुरक्षित र जीवन रक्षा गर्ने दावी गरिएको छ ।