आज:  | Wed, 29, Jun, 2022

नेपालमा पहिलो पटक बालबालिकालाई टाइफाई विरुद्धको खोप लगाईने

१५ चैत्र २०७८, मंगलवार १९:५५ मा प्रकाशित (3 महिना अघि)
पुनहिल संवाददाता

नेपालमा पहिलो पटक १५ महिनादेखी १५ बर्षसम्मका बालबालिकालाई टाईफाईृड विरुद्धको खोप लगाईने भएको छ ।


आगामी चैत २५ देखी बैशाख १८ गतेसम्म देशभरका सवै नियमित खोप केन्द्रमा निशुल्क रुपमा टाईफाईृड विरुद्धको खोप लगाईन लागेको श्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टाईफाईृड विरुद्धको खोप पूर्ण सुरक्षित र जीवन रक्षा गर्ने दावी गरिएको छ ।