FLASH NEWS
  • Loading...

माेना वेल्जियमद्वारा सरस्वती अाधारभुत विद्यालयलाइ अार्थिक सहयाेग

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४४० पटक पढिएको
माेना वेल्जियमद्वारा सरस्वती अाधारभुत विद्यालयलाइ अार्थिक सहयाेग

म्याग्दी प्रवासी नेपाली संघ (माेना) बेल्जियमले बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयलाइ एक लाख ५० हजार अार्थिक सहयाेग गरेकाे हाे । 

विद्यालयले अाफ्नाे स्तर वृदी गर्न सञ्चालन गरेकाे अार्थिक सहयाेग संकलन अभियान अन्तर्गत माेना वेल्जियमले अक्षय काेष स्थापना गरी अार्थिक सहयाेग गरेकाे हाे । मोना बेल्जियमले पठाएकाे सहयाेग रकम शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानामार्फत विद्यालयमा सहयोग हस्तान्तरण गरे।

सहयाेग हस्तान्त्रणा कार्यक्रममा सहयाेग संकलन अभियानका संयोजक कृष्ण थापा लगायत स्थानीयबासीको उपस्थिती रहेको थियो । माेना वेल्जियमले सहयाेग रकम म्याग्दीकाे पराेपकारी संस्था ओमकुमारी शान्ति कोषका मार्फत सहयाेग रकम विद्यालयमा पठाएकाे हाे ।

बि.स २०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुँदै आएको छ भने १०२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा अधिकांस मजदुरीका लागि बिभिन्न स्थानबाट आएका र आर्थिक अभावकै कारण अलपत्र परेका बालकालिका अध्ययनरत रहेका बिद्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र