FLASH NEWS
  • Loading...

अरुणा राष्ट्रिय भलिबलको सद्भावना दुत

  • पुनहिल डट कम
  • २ साल अघि
  • २७५ पटक पढिएको
अरुणा राष्ट्रिय भलिबलको सद्भावना दुत

महिला भलिबल टिमकी कप्तान अरुणा शाही सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको सद्भावना दुत नियुक्त भएकी छिन ।

सञ्जय स्मृति प्रतिष्ठानले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै अरुणालाइ सद्भावना दुत नियुक्त गरिएको जनाएको छ । प्रतियोगिता चैत २४ देखी २६ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिता पाल्पाको तानसेनस्थित रानीमहलमा आयोजना हुनेछ ।

प्रतियोगितामा ३ विभागीय टोली आर्मी, पुलिस, एपीएफ र सात प्रदेशको टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ५० हजार पाउने छन् ।