Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

रवि कार्किको साइली सलक्कै सार्वजनिक ।

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ५०९ पटक पढिएको
रवि कार्किको साइली सलक्कै सार्वजनिक ।

म्याग्देली युवा गायक रवि कार्की को  नयाँ गित साँइली सलक्कै सार्वजनिक भएको छ । जाम सुस्तै ,बेनी बजारमा झर मायालु’ र ‘माया के रैछ’ पछि गायक कार्कीले  साँइली सलक्कै बजारमा ल्याएका हुन ।

लोकप्रिय गायिका शान्तिश्री परियार र  रवि कार्कीको आवाजमा प्रविन खत्री ठुले को शव्द रहेकाे गीमा संगीत गायक गायक कार्की अाफैले दिएका छन ।

मौसम हिमालीको निर्देशन मा नवराज उप्रेती ले खिचेको गित लाइ मनोज कार्की ले सम्पादन गरेका हुन् भने सुधिर श्रेष्ठ र जुना सुन्दास को जोडदार अभिनय हेर्न सकिन्छ । गित रवि कार्कीकै अफिसियल युटुब च्यानाल बाट सार्वजनिक भयको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल