FLASH NEWS
  • Loading...

रत्नेचौरमा धार्मिक महोत्सव सुरू

  • पुनहिल डट कम
  • २ साल अघि
  • २४१ पटक पढिएको
रत्नेचौरमा धार्मिक महोत्सव सुरू

|????????????????????????????????????

बेनी नगरपालिका–१, रत्नेचौरमा धार्मिक महोत्सव सुरू भएकाे छ ।

‘रत्नेचौर धार्मिक महोत्सव’काे गणडकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले उद्घाटन गरे । महाेत्सवकाे उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशभित्र रहेका धार्मिक क्षेत्रकाे प्रर्वद्वन गनर् ‘धार्मिक सर्किट’को अवधारण अघि सारिएको बताए । 

रत्नेचौरमा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा आगामी फागुन २३ देखि ३० गतेसम्म संञ्चालन हुने महाेत्सवकाे  रत्नेचौर स्थित श्री लक्ष्मीहरि अाश्रमकाे २५ औं श्रीब्रह्मोत्सव , श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं संस्थापकचार्य श्री जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दी महोत्सवको रुपमा आयोजना गरिएको अायाेजकले बताए ।