FLASH NEWS
  • Loading...

पर्वतमा ग्लास स्काइ ब्रिज

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ५०५ पटक पढिएको
पर्वतमा ग्लास स्काइ ब्रिज

पर्वतमा सिसाका पाताहरू राखिएको आकाशे पुल (ग्लास स्काइ ब्रिज) सञ्चालनमा आएको छ। द हार्नेस प्रालिले कालीगण्डकी नदीको सतहबाट २२८ मिटर उचाइमा पुल निर्माण गरेको हो।  पुलको राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले एक कार्यक्रमविच उद्घाटन गरे ।

कम्पनीका निर्देशक सुनिल बानियाका अनुसार चिनियाँ प्रविधिमा आधारित भएर चीनबाट नै आयात गरिएको विशेष खालको सिसा राखेर पुलको निर्माण गरिएको छ। पारदर्शी सिसाबाट कालीगण्डकी नदी छ्याङै देखिने विशेषता पुलको रहेको र नेपालमा यस्तो खालको पुल अहिलेसम्म नबनेको संञ्चालक राजकुमार बस्नेतले बताए।

उनले भने‚ ‘कालीगण्डकी नदीको सतहबाट २२८ मिटरको उचाइमा सिसाको पुलमा हिँडेर आनन्द लिनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यान तानिन्छ भन्ने हामीलाई लागेको छ।’

सञ्चालक बस्नेतका अनुसार पुलमा टिकटक भिडियो खिच्नका लागि विशेष सुविधा र भौतिक संरचनारू निर्माण गरेर आन्तरिक पर्यटकहरूलाई पनि आकर्षणको केन्द्रमा राखिएको छ। ‘स्काई ब्रिज’ मा जानेहरूका लागि प्रतिव्यक्ति ३०० रुपैयाँ शुल्क तोकिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल