FLASH NEWS
- Loading...
प्रेस चाैतारी प्रदेश अधिवेशन ः कुन प्रदेशमा काे अध्यक्ष ?
- पुनहिल डट कम
- २ साल अघि
- २७० पटक पढिएको

प्रेस चौतारी नेपालले प्रथम प्रादेशिक अधिवेशनबाट प्रदेश कमिटी चयन गरेकाे छ। चाैतारीले सात वटै प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान र एशाेसियटमा कमिटी चयन गरेकाे हाे।
प्रदेश १ मा अविजाल विष्टकाे नेतृत्वमा नयाँ कमिटी गठन भएकाे छ भने मधेस प्रदेशमा फणि महत अध्यक्ष चयन भएका छन्। बागमतीमा शरद सापकोटा, गण्डकीमा इन्द्र पौडेल, लुम्बिनीमा शोभाखर पन्थी,कर्णालीमा प्रकाश अधिकारी र सुदूरपश्चिममा कृष्ण ओली अध्यक्षमा चयन भएका छन्।
उपत्यका प्रदेशमा विष्णु आचार्यकाे नेतृत्वमा कमिटी चयन भएकाे छ भने प्रतिष्ठान प्रदेशमा सरोज ढुङ्गेल र एशोसियट प्रदेशमा श्रीहरि थापा नेतृत्वमा आएका छन्।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
