- Loading...
एमाले म्याग्दी– काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा गुरुङ
- पुनहिल डट कम
- ३ साल अघि
- ४७३ पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टि एमाले म्याग्दी – काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा तम वहादुर गुरुङ चयन भएका छन । शनिबार काठमाडौँमा सम्पन्न बाह्रौँ जिल्ला सम्मेलनबाट गुरुङको अध्यक्षतामा ३१ सदस्यीय कमिटि गठन भएको हो ।
मञ्चको उपाध्यक्षमा जालमाया बुढा, महेश श्रेष्ठ, सचिवमा वेदुनाथ सुवेदी, उपसचिवमा होम वहादुर पुन, धना शेरपुन्जा र कोषाध्यक्षमा खड्क वहादुर थापा चयन भएका छन ।
जिल्ला सम्मेलनको नेकपा एमाले स्थायी कमिटि सदस्य थममाया थापाले उद्घाटन गरिन । सम्मेलनमा केन्द्रिय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भुपेन्द्र थापा र नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र कटुवालले स्थानीय तहको चुनाव नजिकिदै गएकाले सम्पर्क मञ्चका निर्वाचित पदाधिकारीहरु आफ्नो भूगोलमा गएर एमालेलाई जिताउनका लागि महत्वपूर्ण भूमिका निभाउन अाग्रह गरेकाे नवनिर्वाचित उपाध्यक्ष महेश श्रेष्ठले बताए ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
