- Loading...
सेयर बेचेपछि डब्ल्यूएसीसी र ईडीआईएस कसरी गर्ने ?
- पुनहिल डट कम
- ३ साल अघि
- ५०५ पटक पढिएको

सेयर बेचेपछि हामीले २४ घन्टाभित्र ईडीआईएस (सेयर हस्तान्तरण) गर्नुपर्ने हुन्छ। यदि हामीले तोकिएको समयमा ईडीआईएस गरेनौँ भने बेचेको सेयरको कुल रकमको २० प्रतिशत क्लोजआउटबापत जरिवनामा तिर्नुपर्ने हुन्छ।
ईडीआईएस गर्न सबैभन्दा पहिले हामीले ‘मेरो सेयर’ लगइन गर्नुपर्छ। त्यसपछि ‘माई पर्चेज सोर्स’मा गएर दुईवटा काम गर्नुपर्ने हुन्छ। माई पर्चेस सोर्समा पहिले ‘स्क्रिप’ मा गएर आफूले बेचेको कम्पनीको कोड सर्च गर्ने। त्यसपछि तल कम्पनीको कोड छेउमा रहेको चार कोठमा टिक लगाउने र प्रोसिड गर्नुपर्छ।
त्यसपछि ‘आई हेयरबाई…’मा टिक लगाएर अपडेटमा क्लिक गर्नुपर्छ। यति भएपछि डब्ल्यूएसीसीको काम सकिन्छ।
डब्ल्यूएसीसी गरिसकेपछि हामीले अब कर प्रयोजनका लागि ‘माई होल्डिङ’ मा जानुपर्छ। माई होल्डिङमा रहेको ‘स्क्रिप’ आफूले बेचेको कम्पनीको कोर्ड राखेर सर्च गर्नुपर्छ।
त्यहाँ पनि अल्पकालीन हो वा दीर्घकालीन हो भन्ने आफैँ प्रणालीले छुट्याउँछ। त्यसपछि तल देखिने ‘स्क्रिप’ को कम्पनी कोड छेउको चारकोठमा टिक लगाइदिनुपर्छ। यति भएपछि ‘माई पर्चेज सोर्स’को काम सकिन्छ।
अब हामी ‘माई ईडीआईएस’ मा जाने र ट्रान्सफर सेयरमा गएर ‘भ्यु डिटेल’ मा क्लिक गर्ने। त्यहाँ रहेको चार कोठाभित्र क्लिक गर्ने।
अन्त्यमा प्रोसिडमा क्लिक गर्ने। यति गरेपछि तपाइँले बेचेको सेयर खरिदकर्तालाई हस्तान्तरण हुन्छ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
