आज:  | Fri, 24, Jun, 2022

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

१८ फाल्गुन २०७८, बुधबार १५:३५ मा प्रकाशित (3 महिना अघि)
पुनहिल संवाददाता

सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।