FLASH NEWS
  • Loading...

वन डढेलोमा परि दाजुको मृत्यु, भाइ घाइते

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२७ पटक पढिएको
वन डढेलोमा परि दाजुको मृत्यु, भाइ घाइते

मालिका गाउँपालिका, ५ देविस्थानको भिरखर्क सामुदायीक वनमा लागेको डढेलो निभाउने क्रममा स्थानीय २६ बर्षिय मनबहादुर बोहराको घट्ना स्थलमा मृत्यु भएको छ ।
जिल्ला प्रहरीका अनुसार वन डढेलोमा परी भाई २१ बर्षिय मनबहादुर बोहोरा गम्भीर घाईते छन । घाईतको दरवाङ प्राथमिक श्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारकालागी पोखरा स्थित विएण्डबी अस्पताल रिफर गरिएको छ ।
बोहोराको थप उपचारकालागी मालिका गापा मुकाम रहेको दरवाङवजारबासी, जनप्रतिनिधी, संघसंस्था, गाउँपालिकाको विपद ब्यवस्थापन कोषबाट सहयोग जुटाईएको मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताईन ।