Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

एमाले अडानबाट ‘ब्याक’ हुँदैन-नेतृ अर्याल

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ५०१ पटक पढिएको
एमाले अडानबाट ‘ब्याक’ हुँदैन-नेतृ अर्याल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव तथा गणडकी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेले संसदमा आफ्ना माग पूरा नगरेसम्म एमसिसि हाेस वा महाँअभियाेग प्रस्ताव कुनै पिन संसदीय प्रक्रियामा भाग नलिने बताएकी छिन ।

प्रेस चाैतारी म्याग्दीले मंगलवार एमाले जिल्ला कार्यालयमा अायाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै नेतृ अर्यालले सरकारले एमसिसी टेवुल गर्नु अघि प्रमुख प्रतिपक्ष एमालेसँग सामान्य छलफल समेत नगरी संसदीय प्रकृयाबाट बाहिर राख्दै अाएकाे अाराेप लगाइन । अर्याल मंगलवादेखी सुरू हुने एमाले म्याग्दीकाे पुर्ण वैठकमा सहभागी हुन अाएकी हुन । एमालेले स्थानीय तह निर्वाचन तयारीमा जुटेकाे जनाएकाे छ ।

 ‘एमाले  सभामुखकाे पूर्वाग्रहीपूर्ण ब्यवहार सच्याउन माग गर्दै ५ महिनादेखी अान्दालेनमा छ । सरकारले एमाले विना संसद चलाउन खाेज्दै छ । र देशलाइ जर्वजस्त अस्थिरता तर्फ लैजादै छ । जनादेशमा जाउँ भन्ने कुरा प्रतिगमन र परमादेशलाइ अग्रगमन देख्नेहरूले एमाले विना संसदमा दुइ तिहाइ पुग्दैन भन्ने जान्दाजान्दै संसदीय ब्यवस्थाकाे मुल मर्म अन्त्य गर्ने ५ न्यायाधिसहरू मधय एक जना प्रधानन्यायाधिश विरूद्ध  मात्र महाअभियाेग लगाउनु र संसद अवराेध गरिरहेकाे वेला प्रतिपक्षसंग परामर्श समेत नगरी एमसीसी टेवुल गरिएकाेले एमाले कुनै पिन प्रकृयामा सहभागि हुँदैन’ नेतृ अर्यालले भनिन, ‘संसदमा एमालेले गरिरहेकाे अान्दाेलनकाे माग सम्बाेधन नभएसम्म हामी संसदीय प्रकृयामा सहभागी हुँदैनाैं, एमसिसि मात्र हाेइन एविसी अन्य कुनै कतै भाग लिंदैनाैं । ’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल