FLASH NEWS
- Loading...
वन उपभोक्तालाई उद्यमशिलता तालिम
- पुनहिल डट कम
- ३ साल अघि
- ३३९ पटक पढिएको

म्याग्दीका सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधीहरुलाई उद्यमशिलता तालिम प्रदान गरिएको छ ।
डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा फागुन १ देखि ९ गतेसम्म तालिम सञ्चालन भएको हो । सात दिन सैद्धान्तिक र दुई दिन स्थलगत अध्ययन अवलोकन गराइएको थियो ।
छ वटै स्थानीय तहका २४ जनाको सहभागिता रहेको तालिमको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाट र सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले सहजिकरण गरेका थिए।
वनमा आधारित उद्यमको बिकासका लागि स्रोतको पहिचान र परिचालन गरेर आयआर्जन सुधार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
